हाथवे इन्भेष्टमेन्ट नेपालको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१६ फाल्गुन २०८०, बुधबार

हाथवे इन्भेष्टमेन्ट नेपालको २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बापतको बोनस सेयर बुधवार नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले २३ लाख ४० हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्