आज र भोलि सेयर कारोबार बन्द « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

आज र भोलि सेयर कारोबार बन्द



काठमाडौं । आज र भोलि दुई दिन सेयर कारोबार बन्द हुने भएको छ । आज अर्थात् भदौ ३ र ४ गते सेयर कारोबार नुखल्ने भएको हो ।

सोमबार र मंगलबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार नहुने भएको हो । सरकारले भदौ ३ गते सोमबार जनै पूर्णिमाको बिदा दिएको छ ।

यता, भदौ ४ गते मंगलबार भने गाइजात्राको बिदा छ । अब बजार आगामी बुधवार मात्रै खुला हुनेछ । योसँगै यो साता ३ दिन मात्रै सेयर कारोबार हुने भएको हो ।


प्रतिक्रिया दिनुहोस्