महुली लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

महुली लघुवित्तको एफपिओ नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ ।

सोमबार कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपिओ सूचीकृत भएको हो । उक्त एफपिओ अब मंगलबारदेखि नै कारोबारमा आउनेछ ।


प्रतिक्रिया दिनुहोस्