सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार पनि बजार १०.९८ अंक घटेको छ । साताको दोस्रो कारोाबर दिन बजार १ हजार ६७७.३२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

आज व्याापर समूह ४.४४ अंक र अन्य समूह ४.९१ अंक वृद्धि भएको छ । यी बाहेकका सबै समूह घटेका छन् ।

आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब ९६ करोड २ लाख ९२ हजार रुपैयाँ बराबरको १ करोड ४४ लाख ४३ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएको छ ।


प्रतिक्रिया दिनुहोस्