यी हुन् आज सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनीहरु « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

यी हुन् आज सर्वाधिक सेयर मूल्य घट्ने १० कम्पनीहरु



काठमाडौं । मंगलबार गुरास लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशतले घटेको छ ।

यसैगरि उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ४.७९ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.३१ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ३.३१ प्रतिशत, रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ३.०० प्रतिशत र सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ३.३१ प्रतिशतले घटेकाे छ ।

आशा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.८९ प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २.६९ प्रतिशत, माहुलि लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.५२ पतिशत र नादीप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य २.४० प्रतिशतले घटेकाे छ ।

आज सेयर मूल्य घट्नेमा सबैभन्दा बढी लघुवित्त कम्पनीहरू रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्