यी हुन् आज सेयर मूल्य बढ्ने १० कम्पनी « Arthapath.com
१५ जेष्ठ २०८२, बिहीबार

यी हुन् आज सेयर मूल्य बढ्ने १० कम्पनी



काठमाडौं । बुधबार ओम मेगाश्री फार्मेसिकलको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ ।

यस्तै आज पियोर इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.८५ प्रतिशत, भुगाेल इनर्जी डेभलपमेन्ट कम्पनीकाे सेयर मूल्य ९.१५ प्रतिशत र अरुण कावेली पावरको सेयर मूल्य ६.५२ प्रतिशतले बढेकाे छ ।

यसैगरि बुटवल पावर कम्पनीको सेयर मूल्य ५.८१ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंककाे सेयर मूल्य ५.१८ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीकाे सेयर मूल्य ४.५५ प्रतिशत, अरुण भ्यालि हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ४.२३ प्रतिशत र सप्तकाेशी डेभलपमेन्टको सेयर मूल्य ३.९६ प्रतिशतले बढेकाे छ ।


प्रतिक्रिया दिनुहोस्