५४ कम्पनीको सेयर मूल्यमा गिरावट, दुई कम्पनीका लगानीकर्ताले गुमाए आज सर्वाधिक « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

५४ कम्पनीको सेयर मूल्यमा गिरावट, दुई कम्पनीका लगानीकर्ताले गुमाए आज सर्वाधिक



काठमाडौं । सोमबार झन्डै ५ दर्जन कम्पनीको सेयर मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन ५४ वटा कम्पनीको सेयर भाउ घटेको हो ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक ८.६१ प्रतिशत घटेको छ । यता, भुगोल इनर्जीको सेयर मूल्य पनि ८.१८ प्रतिशत घटेको छ ।

आज मिथिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, बरुण हाइड्रोपावर लगायतका लगानीकर्ताले गुमाएका छन् ।


प्रतिक्रिया दिनुहोस्