१७० कम्पनीको सेयर मूल्यमा गिरावट, दुई विकास बैंकका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । बुधवार डेढ सय बढी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । साताको चौंथो कारोबार दिन १७० कम्पनीको सेयर मूल्य घटेको हो ।
आज सप्तकोशी डेभलपमेन्ट, ग्रीन डेभलपमेन्ट, उन्नती सहकार्य, हिमालयन पावर लगायतका लगानीकर्ताले गुमाउछन् ।

