एलआइसी नेपालको मूल्य समायोजन « Arthapath.com
१५ असार २०८२, आईतबार

एलआइसी नेपालको मूल्य समायोजन



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) को बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको सेयर भाउ प्रतिकित्ता ८२५.७८ रुपैयाँ कायम भएको छ ।

आइतबार कारोबार भएको अन्तिम मूल्य ९०८.३६ रुपैयाँको आधारमा मूल्य समायोजन भएको हो ।


प्रतिक्रिया दिनुहोस्