२९ करोडको आइपीओ निष्कासन गर्न बुङ्गल हाइड्रोलाई बोर्डको अनुमति « Arthapath.com
१५ असार २०८२, आईतबार

२९ करोडको आइपीओ निष्कासन गर्न बुङ्गल हाइड्रोलाई बोर्डको अनुमति



काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । २९ करोड बढीको आइपीओ निष्कासन गर्न कम्पनीले अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्