५८ करोड ६० लाख कित्ता आइपीओ जारी गर्न बन्दीपुर केबलकारलाई बोर्डको अनुमति « Arthapath.com
१९ असार २०८२, बिहीबार

५८ करोड ६० लाख कित्ता आइपीओ जारी गर्न बन्दीपुर केबलकारलाई बोर्डको अनुमति



काठमाडौं । बन्दीपुर केबलकार एन्ड टुरिजमले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीले ५८ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन जारी गर्न अनुमति पाएको हो ।

कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्