आज कति छ सुनचाँदीको मूल्य ? « Arthapath.com
४ आश्विन २०७९, मंगलवार

आज कति छ सुनचाँदीको मूल्य ?



काठमाडौं । बुधवार सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।

\अघिल्लो दिन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ८ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीकिो मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार १८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदी १ हजार १७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्