अब नेपालमा पनि टिकटक बन्द हुने, सरकारले गर्यो यस्तो निर्णय « Arthapath.com
२७ कार्तिक २०८०, सोमबार

अब नेपालमा पनि टिकटक बन्द हुने, सरकारले गर्यो यस्तो निर्णय



काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

टिकटकबाट सामाजिक सद्भाव विगार्ने काम गरेकाले त्यसलाई बन्द गर्ने निर्णय गरिएको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।


प्रतिक्रिया दिनुहोस्