व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी « Arthapath.com
२ आश्विन २०८१, बुधबार

व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

साइबार अपराध गरेको कसुरमा अदालतले प्रसाईंसहित तीन जना विरुद्धा पक्राउ पुर्जी जारी गरेको हो । काठमाडौं जिल्ला अदालतका न्यायधी महेन्द्र खनालको इजलाशले बुधवार प्रसाईं जीवन पाण्डे, प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्