तिहार बिदामा कुन-कुन बैंकले दिदैं छन् बैंकिङ्ग सेवा ? (सूचीसहित) « Arthapath.com
१५ कार्तिक २०८१, बिहीबार

तिहार बिदामा कुन-कुन बैंकले दिदैं छन् बैंकिङ्ग सेवा ? (सूचीसहित)



काठमाडौं । तिहारको बेला सरकार कार्यालयहरु बन्द छन् । निजी संघ संस्थामा समेत तिहार बिदा दिइएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् ।

ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश बैंकले आफ्नो केहि शाखाहरु खुला राख्ने भएका हुन् । यो वर्ष आज अर्थात् कात्तिक १५ गतेदेखि १९ गते सोमबारसम्म तिहार बिदा छ ।

तिहारको बेला बैंकिङ्ग संस्था थप हुँदा सर्वसाधारणलाई पर्ने समस्याहरुलाई ध्यानमा राखि बैंकहरुले सेवा प्रदान गर्ने भएका हुन् । बिदाका दिन समेत बैंकिङ्ग संस्थाले सेवा दिदा सर्वसाधारणको समस्या समाधान गर्ने सकिने विश्वास बैंकहरुले लिएका छन् ।

ग्लोबल आइएमई बैंक:

नबिल बैंक:

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक:

प्रभू बैंक:

एभरेष्ट बैंक:

माछापुच्छ्रे बैंक :

प्राइम कमर्सियल बैंक:

एनआइसी एशिया :

सिटिजन्स बैंक

कृषि विकास बैंक:

कुमारी बैंक:

सानिमा बैंक:

राष्ट्रिय वाणिज्य बैंक:

हिमालयन बैंक:

लक्ष्मी सनराइज:

सिद्धार्थ बैंक:

सानिमा बैंक:

स्टयाण्डर्ड चार्टर्ड :

यी बाहेकका अन्य कुन कुन बैंक तथा वित्तीय संस्थाले दिँदैछन् सेवा ?


प्रतिक्रिया दिनुहोस्