काठमाडौंमा भूकम्पको धक्का महसुस « Arthapath.com
१८ पुष २०८१, बिहीबार

काठमाडौंमा भूकम्पको धक्का महसुस



काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर ३ मिनेटमा भुकम्पको धक्का महसुस भएको हो ।
सिन्धुपाल्चोकको माझीटार केन्द्रविन्दु भएर ४.८ म्याग्निच्यूडको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्