बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपुर्ति « Arthapath.com
१६ असार २०८२, सोमबार

बाँकेका अकुव अहमदको परिवारलाई पाँच लाख क्षतिपुर्ति



काठमाडौं । सरकारले बाँके जिल्ला डुडुवा गाउँपालिका बस्ने अकुव अहमदको परिवारलाई पाँच लाख रुपियाँ क्षतिपूर्ति वापत आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार पत्रकार सम्मेलनमार्फत उक्त जानकारी गराएका हुन् । उनले मन्त्रीपरिषद्को असार १३ गते बसेको निर्णय सार्वजनिक गर्ने क्रममा यस्तो जानकारी गराएका हुन् ।


प्रतिक्रिया दिनुहोस्