काठमाडौं । अरुण कावेली पावर कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १ बराबर १ सेयरको अनुपातमा हकप्रद सेयर निष्कासन गर्न भदौ १२ गते बोर्डमा निवेदन पेश गरेको हो । कम्पनीले १०० रुपैयाँ दरमा १