काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा ८६ करोड २२ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा भने ४८.९५ प्रतिशले बढी हो । गत आवको सोही