कामना सेवा विकास « Arthapath.com
३ भाद्र २०७९, शुक्रबार

Tag: कामना सेवा विकास

कामना सेवा विकास बैंकद्वारा मर्चेण्ट बोनस योजना सार्वजनिक

काठमाडौं । कामना सेवा बिकास बैंकले आफ्ना फोन पे क्युआर मर्चेण्ट हरुलाई डिजिटल भुक्तानी गर्न प्रेरित गर्नको लागि मर्चेण्ट बोनस योजना ल्याएको छ । यो योजना बैंकले आफ्ना पे क्युआर मर्चेण्टहरुलाई डिजिटल भुक्तानी लिन प्रेरित गर्नको लागि ०१ भाद्र०७९ देखि सुरु गरेको छ । कारोबारमा बोनसको बहार, मर्चेण्ट हरुलाई कामना