कामु सीईओ « Arthapath.com
३१ असार २०७८, बिहीबार

Tag: कामु सीईओ

सेञ्चुरी कमर्सियल बैंकको कामु सीईओमा न्यौपाने नियुक्त

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन । बुधबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाइ कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ । यसअघि उनी नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । असार २० गते बैंकका सीईओ तुलसीराम गौतमले दिएको