किसान कृषि लोन कार्ड « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

Tag: किसान कृषि लोन कार्ड

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

काठमाडौं । नेपाल बंगलादेश बैकले किसान कुर्षि लोन कार्ड हस्तान्तरण गरेको छ । बैंकले मकवानपरुको मकवानपुगढी गांउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको हो । नेपाल बंगलादेश बैंक र आर एण्ड डि इनोभेटीभ सोलुसन प्रा.लि., मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षिय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको