किसान लघुवित्त « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

Tag: किसान लघुवित्त

किसान लघुवित्तका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले दिए राजीनामा

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक महेश बहादुर बस्नेतले राजीनामा दिएका छन् । लघुवित्तको कात्तिक १५ गते बसेको संचालक समितिको बैठकले बस्नेतले दिएको राजीनामा कात्तिक १५ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत गरेको हो ।