काठमाडौं । निर्जीवन बीमा कम्पनीले गर्दै आएको कृषि बीमामा कुनै पनि रकम भुक्तानी गर्नुपर्ने छैन । कृषकहरुले शतप्रति अनुदानमा कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्न पाउँने भएका छन् । कृषि बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिएको छ । यसका साथै स्थानिय सरकारले २० प्रतिशतसम्म अनुदान दिने थालेका छन् ।