काठमाण्डौं । फागु अर्थात् होलीको साँस्कृतिक र धार्मिक महत्व जति धेरै महत्वपूर्ण छ, उति नै धेरै यो बेलामा प्रयोग गरिने अबिर तथा रङ्गकै कारण मानव स्वास्थ्यको लागि होली हानिकारक बनिरहेको छ । गुणस्तरहिन तथा कमसल रङ्गको प्रयोगले छालाको रोगदेखि, आँखा तथा क्यान्सर र मृगौलासम्मको रोगको खतरा हुनसक्ने एक अध्ययनले देखाएको