गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग « Arthapath.com
१३ कार्तिक २०७९, आईतवार

Tag: गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग

८५.५७ प्रतिशतले घट्यो गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको नाफा, कस्ता देखिए अन्य सूचकहरु ?

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार फाइनान्सले चालु आवको तीन महिनामा २२ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन नाफा गत वर्षको असोज मसान्तसम्मको तुलनामा ८५.५७ प्रतिशतले कमी हो । गत वर्षको