घातक रोग « Arthapath.com
३० असार २०७८, बुधबार

Tag: घातक रोग

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशिया बैंकले घातक रोगको उपचार वापात १० लाखको बिमा रकम भुक्तानी गरेको छ । बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको हो । एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता