काठमाडौं । जिओ अटोमोबाईल्स् प्रालिले २०२२ संस्करणको २.० लि. सिंगल टर्वो र बीआई टर्वोयुक्त नेक्स्ट जेन फोर्ड रेन्जर नेपाली बजारमा भित्राएको छ । फोर्ड रेन्जर विश्वव्यापी बजारका साथ एशियाली मुलुकहरुमा सबैभन्दा रुचाईएको पिकअप ट्रक मध्ये एक हो । यसले दरिलो, सक्षम भार वहन कार्यक्षमता भएको पिकअपको रुपमा स्ँसारभर ख्याति कमाएको