#जुत्ता चप्पल व्यापार मेला « Arthapath.com
२३ जेष्ठ २०८२, शुक्रबार

Tag: #जुत्ता चप्पल व्यापार मेला

‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ भृकुटीमण्डपमा, १० देखि ५० प्रतिशतसम्म छुट

काठमाडौं । विभिन्न आकर्षण र छुटको सुविधासहित काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘वृहत् जुत्ता चप्पल व्यापार मेला’ सुरु भएको छ । एकै थलोमा प्रसिद्ध जुत्ता कम्पनीहरुले उत्पादन गरेका जुत्ता चप्पलहरु १० देखि ५० प्रतिशतसम्म छानीछानी उपलब्ध हुने मेलाको प्रमुख आकर्षण हो । नेपालका प्रतिष्ठित जुत्ता चप्पल कम्पनीहरूको सहभागितामा उक्त मेलामा शिखर सुज,