काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज शुक्रबार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । समितिले प्रतिकेजी अनार २७५ रुपैयाँ, अमला ८६ रुपैयाँ ६७ पैसा, आभोकाडो २३३ रुपैयाँ ३३ पैसा, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ ५० पैसा, मुडेको आलु ५४ रुपैयाँ,