काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको आईएमइआई दर्ता गर्न आग्रह गरेको छ । प्राधिकरणले एक सुचना जारी गदै मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप व्यवस्थीत गर्ने प्रयोजनाका लागि आईएमइआई दर्ता गर्न अनुरोध गरेको हो । उक्त सुचना मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप