काठमाडौं । ताप्लेजुङको कञ्चनजङ्घा संरक्षण क्षेत्रका किसानले अबदेखि चौँरी र याकको बीमा दाबी वापत क्षतिपूर्ति पाउने छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को सहजीकरणमा चौँरी याकको बीमा कार्यक्रम सुरु गरिएपछि किसानले बीमा दाबी क्षतिपूर्ति पाउने भएका हुन । ताप्लेजुङको दुर्गम र उच्च हिमाली बस्ती याङ्मा हिउँ चितुवा, ब्वाँसो र हिमपहिराका