काठमाडौं । बिहीबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरेर जुत्ता उत्पादकहरूले सडकमा आत्मदाह गर्ने चेतावनी दिए । ‘आफ्ना छोरा नातिसम्मलाई कालो सूचीमा पारेर कलंकको दाग बोक्नुभन्दा सडकमा जुत्ता छरेर त्यसैमाथि आत्मदाह गर्नु उचित हुन्छ’ उद्योगीले सार्वजनिक रूपमा भनेका छन् । ५० हजारभन्दा धेरैलाई रोजगारी दिएको, देशलाई जुत्ता चपलमा लगभग आत्मनिर्भर बनाएको