काठमाडौं । आईएफआईसी बैंकले नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको ४२ प्रतिशत शेयर विक्रि गर्ने भएको छ । आइएफआईसीले नेपाल बंगलादेश बैंकमा रहेको आफ्नो स्वामित्वको शेयर बिक्री प्रक्रिया अगाडि बढाएको छ । आईएफआईसीले आफ्नो नाममा रहेको ४२ प्रतिशत अर्थात तीन करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर संस्थापक सेयरधनीलाई