काठमाडौं । साताको अन्तिम दिन आज बिहिबार नेप्से ११.३३ अंकले बढेको छ । आज ११.३३ अंकले बढेर २८८३.३८ अंकमा पुगेर बजार बन्द भएको छ । आज दिनभर २ सय २३ कम्पनिको ५८ करोड ५० लाख २ हजार १ सय ९ कित्ता शेयर ७३ हजार २ सय ७२ पटक किनबेच हुँदा