काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक शेयर लिलामी प्रक्रिया मार्फत विक्री गर्ने लागेको हो । उक्त शेयरम लगानि गनए इच्छुकले प्रतिकित्ता चार सय रुपैयाँ मूल्य तोकेर आगामी ३५ दिनभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्न कम्पनिले