काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले आजदेखि १७ हजार ९४३ कित्ता शेयर सर्वसाधारणका लागि लिलामीमा बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य ७५० रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने