परीक्षा « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

Tag: परीक्षा

होम सेन्टरबाटै कक्षा १२ को परीक्षा

काठमाडौं । होम सेन्टरबाटै कक्षा १२ को परीक्षा हुने भएको छ । कोरोना संक्रमणको असरलाई मध्यनजर गदै यसपटकको परीक्षा होम सेन्टरबाटै गर्न राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बताएका छन । बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले कोरोना संक्रमण असरका कारण कक्षा १२ को