काठमाडौं । प्रभु क्यापिटलले आफ्नो हितग्राहीग्राहकका लागि विशेष छूट अफर ल्याएको छ । क्यापिटलमा डिम्याट खाताखोली सेवा लिईरहेका हितग्राहीग्राहकको लागि विशेष अफर ल्याउन प्रभु क्यापिटलले ( बेयोन्ड फिट प्राईभेट लिमिटेड गोल्डस् जिम )संग सम्झौता गरेको हो । गत आईतबार भएको छूट सम्झौता पछि क्यापिटलका डिम्याट खातावालाहरुले गोल्ड जिमबाट सेवा लिदा