मन्त्रिपरिषद् बैठक « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

Tag: मन्त्रिपरिषद् बैठक

सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा ओझा, यस्ता छन मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौं । पछिल्ला ४ वटा मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्रा तथा संचारमन्त्री वसन्त नेम्वाङले निर्णय सार्वजनिक गदै सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको जानकारी दिएका छन । शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की, डा. अमिना सिंह, डा.