काठमाडौँ । आयातमा संकुचन र रेमिट्यान्स वृद्धि हुँदा बाह्य क्षेत्र निरन्तर सुधार हुँदै गएको छ । तर, यससँगै चालु आर्थिक वर्षमा चालु खाता घाटमा पनि उल्लेख्य सुधार भएको छ । मुद्रा सञ्चिति पनि १३ प्रतिशतभन्दा बढीले वृद्दि भएको छ भने यसबीचमा थप बजार महँगी पनि आकासिएको देखिएको छ । चालु