महालक्ष्मी बैंक « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

Tag: महालक्ष्मी बैंक

महालक्ष्मी बैंकको जादु योजना, यस्ता छन् सुविधा

काठमाडौं । महालक्ष्मी बैंकले ग्राहकहरुका लागि “महालक्ष्मी बैंक २ ३ ४ को जादु” योजना सञ्चालनमा ल्याएको छ । सबल बैंक, सफल सहकार्यको नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने