मुद्रा विनिमयदर « Arthapath.com
२१ जेष्ठ २०८२, बुधबार

Tag: मुद्रा विनिमयदर

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिद मूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ७ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ८० पैसा र बिक्रीदर १२८ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १३० रुपैयाँ ७८ पैसा