#मोबाइल « Arthapath.com
१६ कार्तिक २०७९, बुधबार

Tag: #मोबाइल

आयात प्रतिबन्ध हटाउन विश्व बैङ्कको दबाब, राष्ट्र बैङ्क भने अझै छैन तयार

काठमाडौं । विश्व बैङ्कले नेपालसँग विदेशी विनिमय सञ्चित बढेको भन्दै केही वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन सुझाव दिएको छ । सरकारले विदेशी मुद्राको ढुकुटी रित्तिँदै गएको भनेर गत वैशाखदेखि निजी प्रयोजनका सवारीसाधन, महँगा मोबाइल, तयारी मदिरा, बढी क्षमताका मोटरसाइकल, खेल्ने तास, हीरा, सुर्तीजन्य पदार्थ, ठुला आकारका टेलिभिजन लगायत १० वस्तु