काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रा गर्न जति कठिन छ त्योभन्दा धेरै नै भाडादरका नाममा हुने ब्रह्मलुटले यात्रुहरुलाई हैरानी दिएको छ । सरकारले सडकको अवस्था र दूरीका आधारमा भाडा निर्धारण गरेको छ तर, त्यसको कार्यान्वयन भने त्यति सन्तोषजनक हुनसकेको छैन । यात्रुसँग निर्धारित भन्दा बढी भाडा असुल्ने पाँच जना पक्राउ