रियलमी « Arthapath.com
२७ भाद्र २०७९, सोमबार

Tag: रियलमी

नेपाली बजारमा रियलमीको सबैभन्दा सुपथ मूल्यको नयाँ स्मार्टफोन, कति पर्छ ?

काठमाडौं । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्रान्ड रियलमीले अहिले सम्मकै सबैभन्दा सुपथ मूल्यको फाइभजी मार्टफोन रियलमी नाइनआई फाइभजी लन्च गरेको छ । यो स्मार्टफोनमा २.४ जीएचजेटको गतिमा सञ्चालन हुने अक्टा–कोर सीपीयू रहेको छ । यसमा छन् नेटवर्कको फाइभजी डुअल सिम डुअल स्ट्यान्डबाईमा राख्न मिल्छ । लन्चको बारेमा बोल्दै