काठमाडौं । लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले चार जना संस्थापक सेयरधनीहरुको नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले संस्थापक सेयरधनी सुजन बरालको नाममा रहेको १३ हजार कित्ता, अनन्तराज पोखरेलको नाममा रहेको ४ हजार कित्ता, युगराज रेग्मीको नाममा रहेको ६५ हजार कित्ता र