वार्षिकोत्सव अफर « Arthapath.com
२८ असार २०७८, सोमबार

Tag: वार्षिकोत्सव अफर

नबिल बैंकको वार्षिकोत्सव अफर, कार्ड,स्मार्ट बैंक तथा लकरहरुमा ३७ दिनसम्म छुटै छुट

काठमाडौं । नबिल बैंकले वार्षिकोत्सव अफर ल्याएको छ । बैंकले ३७ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको लागि कार्ड, स्मार्ट बैंक लगायत लकरहरुमा विभिन्न छुट प्याकेज सहित “37 Days of Happiness” अफर ल्याएको छ । उक्त अफर अन्तर्गत नबिल बैंकले आज देखी ३७ दिन सम्म नया“ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड,