काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासमा राष्ट्रिय स्तरका विकास बैंकहरुले १ अर्ब बढी नाफा कमाएका छन् । चालु आवको असोज मसान्तसम्ममा राष्ट्रिय स्तरका आठ वटा विकास बैंकहरुले १ अर्ब ९ करोड ७२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएका हुन् । तर, यो गत वर्षको सोही अवधिको तुलनामा