शेयर रजिष्ट्रार « Arthapath.com
४ श्रावण २०७८, सोमबार

Tag: शेयर रजिष्ट्रार

यूनियन लाइफको शेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएको छ । साउन १ गतेदेखि लागू हुने गरी यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले २ वर्षको लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यूनियन लाइफको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त भएसंगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला